Facebook Pixel Code

TOKYO METROPOLITAN GOVERNMENT

TOKYO CAREER GUIDE

Language
English
中文
Bahasa Indonesia
Tiếng Việt
नेपाली

ABOUT THIS SITE(title)

अस्वीकरण

  • 1.यस वेबसाइटमा राख्ने जानकारीको हकमा टोक्यो महानगरपालिका सरकारले सक्दो सजग भएर होसियारी अपनाउँदै छ तर यस जानकारीको मान्यता वा सत्यताको 100% ग्यारेन्टी दिँदैन। साथै राखिएको जानकारी सन् 2015 साल सेप्टेम्बरदेखि डिसेम्बरसम्ममा सङ्कलन गरेको जानकारीमा आधारित छ भन्ने कुरा पनि ध्यानमा राख्नुहोस्।
  • 2.यस वेबसाइटका सामग्री (यसको प्रयोगको नियमसहित) र URL हरू पूर्वसूचनाविना परिवर्तन गर्न वा हटाउन सकिन्छ।
  • 3.टोक्यो महानगरपालिका सरकारले यस वेबसाइटमा भएको जानकारी प्रयोग गरेको परिणामस्वरूप प्रयोगकर्तालाई भएको कुनै पनि प्रत्यक्ष वा अप्रत्यक्ष नोक्सान वा समस्याको कुनै पनि जिम्मेवारी लिँदैन।
  • 4.यस वेबसाइटको अन्तरवार्ता लेख र भिडियोहरूमा सूचीबद्ध प्रोफाइलहरू (देश/जन्मस्थान, उमेर आदि) साक्षात्कारदाताले दिएको कागजातहरूको आधारमा तयार पारिएका हुन्। साथै प्रोफाइलहरूमा भएका जानकारीहरू सङ्कलन गरिएको समयका हुन् (सेप्टेम्बर र डिसेम्बर 2015 को बीच)।
  • 5.“FIND A JOB” मा पोस्ट गर्ने रोजगारी एजेन्सीहरू टोक्यो महानगरपालिका सरकारले पेस गरेको पोस्टिङ मापदण्डहरू (PDF/189KB) पूरा गर्न सहमत छन्। सपोर्ट गर्ने भाषा र क्षेत्रसहित प्रत्येक एजेन्सीका विवरणहरू प्रत्येक एजेन्सीको आवेदन फाराममा सूचीबद्ध रूपमा पोस्ट गरिएका छन्। विस्तृत जानकारीको लागि एजेन्सीहरूसित सीधै सम्पर्क गर्नुहोस्।

SNS खाताहरूको सञ्चालनबारे

Get Adobe Acrobat Reader

PDF फर्म्याटको फाइलहरू हेर्नको लागि एडोब रिडर आवश्यक पर्छ। यदि तपाईँसित एडोब रिडर छैन भने यसलाई निःशुल्क डाउनलोड गर्नको लागि ब्यानरको लिङ्कमा क्लिक गर्नुहोस्।

यस वेबसाइट प्रयोग गर्नको लागि सिफारिस गरिएको वातावरण

यस वेबसाइटको सामान्य तथा प्रभावकारी प्रयोगलाई सुनिश्चित गर्न निम्न लिखित ब्राउजर वातावरण सिफारिस गरिएको छ।

■कम्प्युटरमा हेर्नको लागि

OS
Windows 7、Windows 8、Windows 10、Mac OS X 10.11 वा सोभन्दा पछि
ब्राउजरहरू:
Internet Explorer 11.x (Compatibility View मा ब्राउज गर्न सिफारिस गरिएको छैन)
edge (सबैभन्दा नयाँ भर्जन)
Google Chrome (सबैभन्दा नयाँ भर्जन)
Firefox (सबैभन्दा नयाँ भर्जन)
Safari (सबैभन्दा नयाँ भर्जन)

■स्मार्टफोनमा हेर्नको लागि

OS:
iOS 10 वा सोभन्दा पछि, Android 7.1.2 वा सोभन्दा पछि
ब्राउजरहरू:
प्रत्येक OS मा प्रस्तुत गरिएको स्ट्यान्डर्ड ब्राउजर प्रयोग गर्नुहोस्।
*सिफारिस गरिएको वातावरणले दुवै OS र ब्राउजर सर्तहरू पूरा गर्छ।
*माथि उल्लिखित वातावरणबाहेक MacIE, पूर्ण ब्राउजर
(कम्प्युटरमा देखाइने जस्तै प्रदर्शित गर्छ), Windows Phone, BlackBerry आदि सपोर्ट गर्दैन।