विदेशी कर्मचारीहरूलाई रोजगार दिने टोक्योका साना तथा मझौला कम्पनीहरूका आकर्षक पक्षहरू अवगत गराउनेछौँ।
-
कर्मचारीको विभिन्न काम गर्ने तरिकालाई आफ्नै उत्पादनद्वारा पूरा गर्ने। विश्वमा साझेदारी विस्तार गर्ने रिमोट एक्सेस सर्भिसको प्लेटफर्म प्रबन्धकर्ता।
- कम्पनीको नाम
- e-Jan नेट वर्कस् कम्पनी
- व्यवसाय प्रकार
- सूचना तथा संचार उद्योग
सम्बन्धी परिचाय भिडियोको लागि यता हेर्नुहोस् -
जापानको आइटम संसारभरि फैलाउने लक्ष्य राखेर नयाँ नयाँ कुरा ट्राइ गर्ने अन्तर्राष्ट्रिय EC को एक्स्पर्ट
- कम्पनीको नाम
- जेइ ग्राब कम्पनी
- व्यवसाय प्रकार
- अन्तर्राष्ट्रिय EC कन्सलटिंग, विदेशको लागि सेल्स एजेन्ट
-
अचल सम्पत्ति उद्योगद्वारा संसारभरिको ग्राहक र कर्मचारीको सपनालाई सपोर्ट गर्ने "ग्लोबल जीवनमा भ्याल्यु दिने कम्पनी"
- कम्पनीको नाम
- ल्याण्ड हाउजिंग कम्पनी
- व्यवसाय प्रकार
- अचल सम्पत्ति उद्योग
सम्बन्धी परिचाय भिडियोको लागि यता हेर्नुहोस् -
"आफ्नो संतानलाई जागिर ख्वाउन मिल्ने कम्पनी" लाई लक्षित गरि अर्धचालक पार्टस् उत्पादन यन्त्रको पार्टस् देखि लिएर मेडिकेल इक्युपमेन्टस् सम्म, जीवनको लागि अत्यावश्यक वस्तु उत्पादनमा प्रयास गर्ने चिरपरिचित मेकर
- कम्पनीको नाम
- सान्योसेको. को. लि.
- व्यवसाय प्रकार
- उत्पादन उद्योग
-
विभिन्न काम गर्ने तरिकाले गर्दा प्रमोशन पाउन सम्भव ! " जापानी गुणस्तर" का साथ विश्वव्यापीकरणलाई लक्षित गर्ने सिस्टम डेभलपमेन्ट कम्पनी
- कम्पनीको नाम
- SUN प्रा. लि.
- व्यवसाय प्रकार
- IT
-
अर्धचालक पार्टपुर्जामा विश्वमा टप क्लासको हिस्सा भएकोमा उक्त मार्केटमा अन्तरराष्ट्रिय प्रयास जारी राख्ने, "असमान्य" विद्युतीय पार्टपुर्जा उत्पादक
- कम्पनीको नाम
- टेकडाइया प्रा . लि.
- व्यवसाय प्रकार
- उत्पादन उद्योग
-
"स्वास्थ्य म्यानेजमेन्ट" र "विभिन्न संस्कृतिलाई अँगाल्ने" भन्ने नाराअन्तर्गत 8 वटा देशहरूबाट आउनुभएका कर्मचारीहरूले सक्रिय भई काम गर्ने पुरानो नुडल मेकर
- कम्पनीको नाम
- यामावो कम्पनी
- व्यवसाय प्रकार
- म्यानुफ्याक्चरर
-
इन्जिनियर लाइफमा रमाउन सक्ने "इन्जिनियर प्याराडाइज" बनाउनको लागि "2030 सालसम्ममा 100 व्यावसाय" विस्तार गर्ने लक्ष्य राख्ने "इन्जिनियरको मुख्य भूमिका" भएको सिस्टम विकास गर्ने कम्पनी
- कम्पनीको नाम
- अक्रोसरोड कम्पनी
- व्यवसाय प्रकार
- सूचना सञ्चार उद्योग
-
【Do! different.】 भन्ने नारा राखी प्रयास अगाडि बढिरहेको छ! विदेशीकै दृष्टिकोणबाट जापानको आकर्षक पक्ष फैलाउने इनबाउन्ड PR को अग्रगामी कम्पनी
- कम्पनीको नाम
- ग्लोबल डेली कम्पनी
- व्यवसाय प्रकार
- सर्भिस
सम्बन्धी परिचाय भिडियोको लागि यता हेर्नुहोस् -
"We shape a happy space" भन्ने कम्पनी नीतिअन्तर्गत मानिसहरूको "सुरक्षा" को लागि काम गर्ने बिल्डिङको संरचना डिजाइन गर्ने कम्पनी
- कम्पनीको नाम
- U'plan कम्पनी
- व्यवसाय प्रकार
- सर्भिस
-
सबै कुरा ग्राहक, पार्टनर, कर्मचारीको "अनुहारमा खुसी" ल्याउनको लागि। टोकियोको ल्याण्डमार्क बिल्डिङ फलाम निर्माणलाई नक्सा बनाउनेदेखि साइट म्यानेजमेन्टसम्म फुल सपोर्ट
- कम्पनीको नाम
- COLABO कम्पनी
- व्यवसाय प्रकार
- स्टिल फ्लेम निर्माण नक्सा बनाउने
सम्बन्धी परिचाय भिडियोको लागि यता हेर्नुहोस् -
अहिलेसम्म नभएको आइटम बनाएर संसारमा विस्तार गर्ने रणनितिको साथ जापानको संस्कृति "ओसिबोरि" रुमालमा परिवर्तन ल्याउने अग्रगामी कम्पनी
- कम्पनीको नाम
- FSX कम्पनी
- व्यवसाय प्रकार
- म्यानुफ्याक्चरर
-
आर्ट र प्रविधि फ्युजन गरी चाहनालाई रूप दिएर संसारलाई प्रश्न गर्ने क्रोस बोर्डर क्रिएटर ग्रुप
- कम्पनीको नाम
- कोनेल इन्क
- व्यवसाय प्रकार
- सूचना तथा संचार उद्योग
-
"इच्छुक मन भएका र कदम चाल्न सक्ने क्षमता" भएको कर्मचारीहरूलाई विभिन्न तरिकामा सपोर्ट गर्दै चश्मा उद्योग क्षेत्रमा संसारको एक नम्बर हुन प्रयास गर्दै
- कम्पनीको नाम
- अन्देज कम्पनी लिमिटेड
- व्यवसाय प्रकार
- सर्भिस उद्योग
सम्बन्धी परिचाय भिडियोको लागि यता हेर्नुहोस् -
ड्रोन रोबोट सदुपयोग गरेको भविष्यको समाज इन्फ्रास्ट्रक्चर सिर्जना गर्नको लागि दिन दिनै एक अर्काबाट सिक्दै नवीन्ता ल्याउने
- कम्पनीको नाम
- ब्लु इनोभेसन कम्पनी लिमिटेड
- व्यवसाय प्रकार
- सूचना तथा संचार उद्योग (IOT)
-
संसारभरिबाट जम्मा भएका स्पेशलिस्ट ग्रुपले आफूलाई मन परेको करियर अगाडि बढाउँदै सबैभन्दा अग्रिमको "डाटा सेक्युरिटी" उपलब्ध
- कम्पनीको नाम
- EAGLYS कम्पनी लिमिटेड
- व्यवसाय प्रकार
- सूचना तथा संचार उद्योग
-
कर्मचारीहरूको स्वतन्त्रता उपयोग हुने वातावरणको व्यवस्था गरी, क्रिस्टल प्रयोग गरेर आफ्नै कम्पनीका उत्पादनहरूको विकास र निर्माणलाई सक्रिय रूपमा प्रवर्द्धन गर्ने
- कम्पनीको नाम
- पिएजो पार्ट्स कं, लिमिटेड
- व्यवसाय प्रकार
- उत्पादन उद्योगy
-
कर्मचारीहरूको व्यक्तित्वको अधिकतम उपयोग गरी, फुरिकाके र मसलाहरूको विश्वव्यापी विस्तारको लागि परिवर्तन सिर्जना गर्न जारी राख्ने "भिन्न खालको कम्पनी"
- कम्पनीको नाम
- मिसिमा फूड्स कं, लिमिटेड
- व्यवसाय प्रकार
- उत्पादन उद्योग
सम्बन्धी परिचाय भिडियोको लागि यता हेर्नुहोस् -
"Good (राम्रो) सृजनाले संसारलाई Happy (सुखी) बनाउने" भन्ने नारा राख्दै "काम"-को र "व्यक्तिगत समय"-को आनन्द लिएर "IT × हेल्थ केयर"-को क्षेत्रमा अग्रगामीको रूपमा दिन प्रति दिन नयाँ सेवाहरू दिइरहेको छ
- कम्पनीको नाम
- गुप्पीज कम्पनी लिमिटेड
- व्यवसाय प्रकार
- सेवा उद्योग
सम्बन्धी परिचाय भिडियोको लागि यता हेर्नुहोस् -
आवाज र टेलिफोन प्रणालीसित राम्ररी परिचित भई एआई प्रविधिलाई ध्वनिसँग संयोजन गरेर विकास गर्ने इन्जिनियरहरूको दल
- कम्पनीको नाम
- गीकफीड कम्पनी लिमिटेड
- व्यवसाय प्रकार
- IT
सम्बन्धी परिचाय भिडियोको लागि यता हेर्नुहोस् -
"सबैलाई खुसी बनाउने" भन्ने नारा साकार पार्न कर्मचारीहरूलाई सहज कार्य वातावरण प्रदान गर्न पहल गर्नेनिःस्वार्थ मनले ग्राहकले सामना गर्ने प्रमोसन सम्बन्धी हर प्रकारका चुनौतीको समाधान गर्ने
- कम्पनीको नाम
- डी एम कोकोकुश्या कम्पनी लिमिटेड
- व्यवसाय प्रकार
- विज्ञापन एजेन्सी
-
कर्मचारीहरूलाई असल मानव गुणहरू भएको "साँचो प्रोफेसनल" बन्न प्रशिक्षण दिएको छ अनि रेल वे संरचना र ठूलठूला अफिस बिल्डिङ आदिको बिजुली र सञ्चार निर्माण मार्फत टोक्योको सहर निर्माणलाई योगदान पुर्याएको छ।
- कम्पनीको नाम
- एच एस जेइ कम्पनी लिमिटेड
- व्यवसाय प्रकार
- निर्माण उद्योग
-
"एउटा परिवारबाट अर्को परिवारलाई" भन्ने नारा राख्दै रेमिट्यान्स सेवाको माध्यमद्वारा संसारका मानिसहरूको हृदय जोड्ने
- कम्पनीको नाम
- उनीडोस कम्पनी लिमिटेड
- व्यवसाय प्रकार
- वित्तीय सेवा
-
स्थापनादेखि 100 वर्षभन्दा बढी समय व्यापार गर्दै आएको र निष्कपट भई मानव जनशक्ति विकासमा लागिरहने, विद्युतको प्राप्ति तथा वितरण, निगरानी र नियन्त्रणसम्बन्धी व्यापक स्विचबोर्ड निर्माता
- कम्पनीको नाम
- कात्सुमाता इलेक्ट्रोनिक वर्क कम्पनी लिमिटेड
- व्यवसाय प्रकार
- उत्पादन उद्योग