>यस साइटबारे
विश्वमञ्चमा सक्रिय भूमिका खेल्ने आन्तरिक र अन्तर्राष्ट्रिय कामदारहरू खोजेर कम्पनीलाई भेटाउने प्रयोगात्मक ज्ञान भएका स्टाफिङ एजेन्सीहरूको परिचय※जापानी वर्णानुक्रमअनुसार राखिएका छन्
-
- कम्पनीको नाम
- पासोना कं, लिमिटेड ग्लोबल डिभिजन
-
- ठेगाना
- 〒१०७-८३५२,
टोकियो मिनाटो वडा मिनामी आओयामा ३-१-३० - फोन नम्बर
- ○उम्मेदवारहरूले टोक्योमा जागिर खानेबारे परामर्श लिनको लागि,
+81(0)3-6734-1270
○कम्पनीहरूले पदपूर्ति जानकारी राख्न र परामर्श लिनको लागि,
+81(0)3-6734-1270 - URL
- ○उम्मेदवारहरूले टोक्योमा जागिर खानेबारे परामर्श गर्नको लागि यहाँ हेर्नुहोस्
https://www.pasona-global.com/gl/
○कम्पनीहरूले पदपूर्ति जानकारी राख्न र परामर्श गर्नको लागि यहाँ हेर्नुहोस्
https://www.pasona-global.com/gl/client/
-
- उपलब्ध भाषाहरू
- जापानी / अङ्ग्रेजी / चिनियाँ / कोरियन / भियतनामी / थाई
-
- सम्हालिने क्षेत्रहरू
- जापान / चीन / हङकङ / ताइवान / कोरियाको गणतन्त्र /सिङ्गापुर / भियतनाम / फिलिपिन्स / थाइल्याण्ड/ मलेसिया / भारत / संयुक्त राज्य अमेरिका / ओन्टारियो, क्यानडा
-
- सम्हालिने कामको प्रकार
- सम्पूर्ण प्रकारका कामहरू ※विस्तृत जानकारीको लागि कृपया पासोना कम्पनीमा सम्पर्क गर्नुहोस्
-
- रोजगारी नियुक्तिको उपलब्धि आदि
- पासोना ग्लोबलले फरक-फरक देशहरूमा भएका 59 शाखाहरूलाई जोड्ने नेटवर्कको उपयोग गर्दै विश्वमञ्चमा तपाईँको रोजगारी नियुक्ति तथा रोजगारी परिवर्तन सफल बनाउन समर्थन गर्छ। वैदेशिक रोजगारीसम्बन्धी विशिष्ट परामर्शदाताहरूले जापानमा सक्रिय भई काम गर्न खोज्ने तपाईँको लागि प्रभावकारी सल्लाहहरू सहितको उत्कृष्ट परामर्श सेवा दिन भरमग्दुर प्रयास गर्छौँ।
-
- कम्पनीको नाम
- फोर्थ भ्याली कन्सियार्ज कर्पोरेशन
-
- ठेगाना
- वि वर्क कोजिमाचि भवन तेस्रो तल्ला,
६-६-२ कोजिमाचि, चियोदा-कु, टोक्यो,
102-0083, जापान - फोन नम्बर
- ○उम्मेदवारहरूले टोक्योमा जागिर खानेबारे परामर्श लिनको लागि,
+81(0)50-1745-6740
○कम्पनीहरूले पदपूर्ति जानकारी राख्न र परामर्श लिनको लागि,
+81(0)50-1745-6740 - URL
- ○उम्मेदवारहरूले टोक्योमा जागिर खानेबारे परामर्श गर्नको लागि यहाँ हेर्नुहोस्
https://www.4th-valley.com/en/
○कम्पनीहरूले पदपूर्ति जानकारी राख्न र परामर्श गर्नको लागि यहाँ हेर्नुहोस्
https://www.4th-valley.com/contact/
-
- उपलब्ध भाषाहरू
- जापानी/ अंग्रेजी/ चिनियाँ/ कोरियन/ इन्डोनेसियाली/ भियतनामी/ हिन्दी/ नेपाली/ बर्मेली/ फ्रान्सेली/ स्पेनिश
-
- सम्हालिने क्षेत्रहरू
- जापान, चीन, हङकङ, ताइवान, दक्षिण कोरिया, फिलिपिन्स, थाइल्यान्ड, भियतनाम, इन्डोनेसिया, म्यान्मार, क्याम्बोडिया, सिङ्गापुर, भारत, श्रीलङ्का, नेपाल, मङ्गोलिया, संयुक्त राज्य अमेरिका, फ्रान्स, रूस, जर्मनी, उज्बेकिस्तान, अष्ट्रेलिया महासंघ।
यद्यपि, बेलायतका लागि, यो रोजगार खोजकर्ताहरुलाई जापानमा रहेका भर्तीकर्ताहरूसँग परिचय गराउने कार्यमा सीमित रहेको छ।
साथै अष्ट्रेलियाको लागि, यो न्यू साउथ वेल्स र भिक्टोरियामा सीमित रहेको छ।
-
- सम्हालिने कामको प्रकार
- सबै प्रकारका रोजगारहरू ※विस्तृत जानकारीको लागि कृपया पासोना कम्पनीमा सम्पर्क गर्नुहोस्
-
- रोजगारी नियुक्तिको उपलब्धि आदि
- हामी विश्वभरका मानव संशाधन र कम्पनीहरूलाई जोड्ने एक विश्वव्यापी भर्ती समर्थन व्यवसाय सञ्चालन गर्दछौँ।
हामीसँग हाम्रो डाटाबेसमा दर्ता भएका १३६ विभिन्न देशहरूबाट लगभग ३००,००० दर्ताकर्ताहरु छन्, र ४०० कम्पनीहरू मुख्यतया जापानी विश्वव्यापी उद्यमहरू र आईटी कम्पनीहरूसँग व्यापार गर्दछौँ।
-
- Company name
- Recruit Co., Ltd.
-
- Address
- GranTokyoSouthtower,
1-9-2 Marunouchi, Chiyoda-ku,
a Tokyo 100-6640, Japan - Phone number
- ○For inquiries from candidates:
none
○For inquiries from companies:
0120-98-3562 (only in Japan) - URL
- ○For inquiries from candidates:
https://www.r-agent.com/
○For inquiries from companies:
https://www.r-agent.com/business/?fr=cl_csform_lplink
-
- Languages
- Japanese
-
- Regions handled
- All occupations in Japan, China, Hong Kong, Taiwan, Korea, Philippines, Thailand, Vietnam, Myanmar, Indonesia, Singapore, United Arab Emirates, Australia(excluding Western / South Australia and Australian Capital Territory), New Zealand, America, Canada, Mexico, Brazil, and Russia, and India (excluding occupations that correspond to "Work" designated by the 1983 Emigration Act)
Please contact us for more information.
-
- Occupations handled
- All occupations
* Please contact us for more information.
-
- Placement performance
- Recruit Agent is the largest recruitment agency in Japan, which has more than 100,000 private job openings. Career advisors who have expertise in each industry will provide you with job-offering information that suits your demand and skill.