टोक्योबारेABOUT TOKYO
-
"व्यवसाय विकास केन्द्र टोक्यो"
नीति योजनाका लागि गभर्नरको कार्यालयटोक्योमा व्यवसाय विस्तार गर्ने लक्ष्य राखेका विदेशी कम्पनी र विदेशी व्यापारीलाई व्यापारिक समर्थन तथा दैनिक जीवनयापनको सहायता आदि गर्ने परामर्श डेस्क।
उपलब्ध भाषाहरूजापानी र अङ्ग्रेजी
-
"ग्राफिक टोक्यो"
टोक्यो महानगरपालिका, औद्योगिक तथा श्रम मामिला ब्युरोग्राफ र चार्टबाट टोक्योको उद्योग र श्रमको वर्तमान अवस्थाबारे प्रस्तुत गर्छ
उपलब्ध भाषाहरूजापानी र अङ्ग्रेजी
दैनिक जीवनLIFE
-
"विदेशीहरूको लागि दैनिक जीवन गाइड"
टोक्यो महानगरीय त्सुनागारी फाउन्डेसनअन्तर्राष्ट्रिय आदानप्रदान समितिले टोक्योमा बस्ने विदेशीहरूको लागि सञ्चालन गर्ने जापानी भाषा कक्षाहरू, विनियम कार्यक्रमहरू र अन्य विदेशी सहायता क्रियाकलापको जानकारी, साथै आपत्कालीन प्रकोप आइपर्दा अपनाउनुपर्ने उपायहरू र दैनिक जीवनसम्बन्धी जानकारी दिन्छ
उपलब्ध भाषाहरूजापानी, अङ्ग्रेजी, चिनियाँ र कोरियाली
-
"बहुभाषी जीवन जानकारी"
अन्तर्राष्ट्रिय सम्बन्धका लागि स्थानीय तह परिषद् (CLAIR)जापानमा दैनिक जीवनको लागि आवश्यक जानकारी थुप्रै भाषामा प्रस्तुत गरिएको छ
उपलब्ध भाषाहरूजापानी, अङ्ग्रेजी, चिनियाँ, कोरियाली, जर्मन, फ्रान्सेली, स्पेनिश, पोर्चुगिज, तागालग, भियतनामी, इन्डोनेसियाली, थाई र रुसी
-
"विदेशी स्थायी निवासीहरूका लागि नीति पोर्टल साइट"
जापान सरकार, विदेश मन्त्रालय
स्थायी बसोबास गर्ने विदेशी निवासीहरूको लागि जापानको नीतिहरूबारे जानकारी र जापानमा शिक्षा, बच्चाको पालनपोषण तथा चिकित्सा सेवाजस्ता दैनिक जीवनको उपयोगी जानकारी भएको पोर्टल साइट
उपलब्ध भाषाहरूजापानी, अङ्ग्रेजी, पोर्चुगिज र स्पेनिश
-
"टोक्यो महानगरपालिका स्वास्थ्य संस्थाको जानकारी प्रदान सेवा: हिमावरी"टोक्यो महानगरपालिका समाज कल्याण र सार्वजनिक स्वास्थ्य ब्युरो
टोक्यो महानगरीय क्षेत्रस्थित स्वास्थ्य संस्थाहरूको ठेगाना (ठेगाना वा सबभन्दा नजिकको रेल स्टेसनको नामद्वारा खोज्न सकिने) र स्वास्थ्य संस्थामा चिकित्सा सेवा लिने तरिकाबारे जानकारी दिइएको छ
उपलब्ध भाषाहरूजापानी र अङ्ग्रेजी
-
Open for professionals (पेसेवरहरूको लागि खुला) (जापान विदेशी व्यापार सङ्गठन)
जापानमा रोजगारी खोज्न विदेशी नागरिकहरूको लागि जापानको दैनिक जीवन आदि उपयोगी जानकारी कहाँबाट पाउन सकिन्छ भनेर सूचित गरेको छ
उपलब्ध भाषाहरूअङ्ग्रेजी
अध्यागमनIMMIGRATION
-
"कूटनीतिक मिसनहरूको सूची" जापान सरकार, विदेश मन्त्रालय
विदेशहरूमा भएका जापानी दूतावासहरू र वाणिज्य दूतावासहरूको सूची
उपलब्ध भाषाहरूजापानी, अङ्ग्रेजी, चिनियाँ, कोरियाली र अन्य
-
"बसोबास योग्यता प्रमाणपत्र जारी आवेदन"
न्याय मन्त्रालय, जापान अध्यागमन सेवा एजेन्सीबसोबास योग्यता प्रमाणपत्रको जारी तथा आवेदन विधिबारे जानकारी
उपलब्ध भाषाहरूजापानी र अङ्ग्रेजी
पर्यटनTOURISM
-
"GO TOKYO" टोक्यो अधिवेशन तथा आगन्तुक ब्युरो
टोक्योको पर्यटनबारे जानकारी भएको वेबसाइट
उपलब्ध भाषाहरूजापानी, अङ्ग्रेजी, चिनियाँ, कोरियाली, थाई, जर्मन, इटालियन, स्पेनिश र फ्रान्सेली
मानव अधिकारHUMAN RIGHTS
-
"विदेशीहरूको लागि मानव अधिकार परामर्श"न्याय मन्त्रालय
विदेशीहरूको लागि निवासी दोभासेको सुविधा भएका मानव अधिकार परामर्श डेस्क
उपलब्ध भाषाहरूजापानी र अङ्ग्रेजी
सरकारी प्रशासनGOVERNMENT
-
टोक्यो महानगरपालिका सरकारको आधिकारिक वेबसाइट
टोक्यो महानगरपालिकाको सरकारी प्रशासन सेवाहरूबारे जानकारी भएको वेबसाइट
उपलब्ध भाषाहरूजापानी, अङ्ग्रेजी र कोरियाली
श्रमLABOR
-
विदेशीहरूका लागि टोक्यो रोजगार सेवा केन्द्र
विदेशी विद्यार्थीहरू र विशेषज्ञ तथा प्राविधिक विज्ञका क्षेत्रको बसोबास योग्यता भएका विदेशी नागरिकहरूको लागि रोजगारसम्बन्धी समर्थन गर्ने सङ्गठन
उपलब्ध भाषाहरूजापानी, अङ्ग्रेजीँ र चिनियाँ
-
टोक्यो महानगरपालिका श्रम परामर्श सूचना केन्द्र
"विदेशी श्रम परामर्श केन्द्र"श्रम सर्त र औद्योगिक सम्बन्धजस्ता श्रम सम्बन्धी व्यापक मामिलाहरूको लागि परामर्श डेस्क
उपलब्ध भाषाहरूजापानी, अङ्ग्रेजीँ र चिनियाँ
-
टोक्यो रोजगार परामर्श केन्द्र
टोक्योस्थित ग्लोबल कम्पनी तथा भेन्चर कम्पनीमा कार्यरत व्यक्ति तथा काम खोज्ने व्यक्तिहरूको लागि श्रमसम्बन्धी नियम-कानुनहरू र श्रम करार आदिबारे परामर्श प्रदान गर्छ
उपलब्ध भाषाहरूजापानी र अङ्ग्रेजी