Facebook Pixel Code

नयाँ कोरोना भाइरस संक्रमण रोकथाम अवधि भित्र सम्पर्क गर्ने नम्बर परिवर्तन बारेमा
"Change of contact during the period of prevention of new coronavirus infection"

“नयाँ कोरोना भाइरस संक्रमण रोकथाम अवधि भित्र सम्पर्क गर्ने नम्बर परिवर्तन बारेमा”
टोक्यो महानगरपालिकाले नयाँ कोरोना भाइरसको संक्रमणको नियन्त्रण उपायका रुपमा ”बाहिर नजान आत्म संयमको अनुरोध” जारी गरे बमोजिम, यस केन्द्रमा सोधपुछ या परामर्श गर्नु परेमा, फोन मार्फत नभएर तल दिइएको इमेल आड्रेसमा हामीलाई सम्पर्क गर्नु हुन अनुरोध गर्दछौं।
तपाईंहरूप्रति असुविधा हुन गएकोमा हामी माफी चाहन्छौं, साथै समझदारी र सहयोगको आशा गर्दछौं।

【लागु हुने समय तालिका】
2020 साल अप्रिल 8 तारिख (बुधबार) बाट

【सोधपुछ, समर्थन प्रणाली】
ईमेल सम्पर्क स्थान :info@tdh-tokyo.jp

"Change of contact during the period of prevention of new coronavirus infection"
According to the Tokyo Metropolitan Government's request to refrain from going out as a measure to prevent the transmission of the new coronavirus, for inquiries and consultations regarding our business, please contact us at the following email address.
We apologize for any inconvenience this may cause and appreciate your understanding and cooperation.

【Starting Date】
From 8th April 2020

【Contact Us】
E-mail :info@tdh-tokyo.jp