Facebook Pixel Code

TOKYO METROPOLITAN GOVERNMENT

TOKYO CAREER GUIDE

Language
English
中文
Bahasa Indonesia
Tiếng Việt
नेपाली

FAQ Frequently Asked Questions Working & Living

LIVING
EMERGENCY आकस्मिक प्रकोप

Q. प्रकोपको लागि तयारी गर्नेबारे थप कुरा बताउनुहोस्।

A.भूकम्प, आगलागी वा दुर्घटना हुँदा समस्यामा नपर्नको लागि अनि आकस्मिक अवस्थामा के गर्ने र के-कस्तो तयारी गर्नुपर्छ भनेर थाह पाइराखौँ।

भूकम्पको लागि तयारी
जापानमा धेरै भूकम्प जान्छ। सुरक्षित ठाउँमा जाने बेलामा आफूलाई आवश्यक पर्ने सबै कुरा किनेर राखौँ।

Detail

सडक दुर्घटना र चोरी
सडक दुर्घटना भयो भने प्रहरीलाई ☎110 मा फोन गरेर प्रहरीको गस्ती गाडी बोलाउनुहोस्।
चोरी भयो भने ☎110 मा फोन गर्नुहोस् वा नजिकैको प्रहरी चौकीमा जानुहोस्।

Detail

आगलागी
हालसालैका वर्षहरूमा टोक्योमा एक वर्षमा करिब 4,000 ठाउँमा आगलागी भएका छन्।
तपाईँले आगो लागेको थाह पाउनुभयो भने ठूलो आवाजमा आफू वरपरका मानिसहरूलाई खबर गर्नुहोस्। अनि ☎119 मा फोन गरेर दमकल बोलाउनुहोस्।

Detail

टाइफुन र मुसलधारे वर्षा
अगस्तदेखि अक्टोबरसम्म टोक्योमा टाइफुन आउँछ। लगातार भारी वर्षा भइरहन्छ भने
हुरी र पानी मात्र हो नि भन्ने नसोच्नुहोस् बरु टिभीमा मौसम विज्ञान नियोगले दिने ताजा खबर हेर्नुहोस्।

Detail

स्रोत: टोक्यो महानगरीय त्सुनागारी फाउन्डेसन

  • ONE DAY IN TOKYO

  • JAPANESE

  • COMMUTING

  • TEMPERATURE AND CLIMATE

  • HOUSING

  • MOBILE PHONE INTERNET

  • MEDICAL

  • BANK

  • TOURISM

  • EMERGENCY

WOKING
  • ABOUT TOKYO

  • SKILLS

  • SALARY

  • LIVING COST

  • UNEXPEXTED EXPERIENCE IN WORK

  • BUSINESS ATTIRE

  • CAREER FIELDS

  • OPENING SAMPLE

  • EMPLOYMENT CONTRACTS

  • SOCIAL WELFARE

BACK TO INDEX