Facebook Pixel Code

TOKYO METROPOLITAN GOVERNMENT

TOKYO CAREER GUIDE

Language
English
中文
Bahasa Indonesia
Tiếng Việt
नेपाली

FAQ Frequently Asked Questions Working & Living

LIVING
COMMUTING कामको लागि यात्रा

Q. म काम गर्ने ठाउँसम्म कसरी जान सक्छु?

A.टोक्योमा सार्वजनिक यातायात बिकास भएकोले धेरैले रेल, बस वा यस्तै अन्य कुनै माध्यम चलाएर काम गर्ने ठाउँसम्म जान्छन्। रेल मोटामोटी समय तालिकाअनुसार नै चल्छ अनि काममा पुग्न ढिलो हुँदैन। बिहान काममा जाने मानिसहरूको चाप धेरै हुने हुँदा अझै धेरै रेल सेवाको तालिका बनाइएको छ जुन 3 देखि 5 मिनेटको अन्तरालमा रेल छुट्छ। धेरैभन्दा धेरै मानिसहरू सहज तरिकामा काममा जान सकुन् भनेर यस्तो प्रबन्ध मिलाइएको हो। हिजो आज केही कम्पनीहरूले कर्मचारीले रश आवरबाट जोगिएर सजिलोगरी काममा आउन सकोस् भनेर बेग्ला बेग्लै समयमा काममा आउन सक्ने अनुमति दिएका छन्। साथै रिमोट वर्क वा बेग्ला बेग्लै समयमा काममा जान प्रोत्साहन दिइएको कारणले पहिलाभन्दा रेलभित्र मानिसहरूको भीडभाड कम भएको छ।

स्रोत: टोक्योको पर्यटन आधिकारिक वेबसाइट
GO TOKYO यातायात जानकारी: रेल

हामीले टोक्योमा काम गर्ने 100 जना
गैर-जापानी मानिसहरूलाई सोध्यौँ

तपाईँलाई घरबाट काममा
पुग्न कति समय लाग्छ?

अफिस जान लाग्ने समय

15 मिनेटभन्दा कम

15~30 मिनेट

30 मिनेट~1 घण्टा

1~1:30 घण्टा

1:30~2 घण्टा

यात्राको समयの割合

घरबाटै गरिने काम हप्तामा कति दिन छ?

हप्तामा लगभग 5 दिन (हरेक दिन घरबाटै काम)

हप्तामा 4 दिन जति

हप्तामा 2 वा 3 दिन जति

हप्तामा 1 दिन जति

महिनामा 1 वा 2 दिन जति वा सोभन्दा कम

घरबाटै गरिने काम छैन

graph

OUR VOICE

  • ONE DAY IN TOKYO

  • JAPANESE

  • COMMUTING

  • TEMPERATURE AND CLIMATE

  • HOUSING

  • MOBILE PHONE INTERNET

  • MEDICAL

  • BANK

  • TOURISM

  • EMERGENCY

WOKING
  • ABOUT TOKYO

  • SKILLS

  • SALARY

  • LIVING COST

  • UNEXPEXTED EXPERIENCE IN WORK

  • BUSINESS ATTIRE

  • CAREER FIELDS

  • OPENING SAMPLE

  • EMPLOYMENT CONTRACTS

  • SOCIAL WELFARE

BACK TO INDEX