

Q. श्रम सर्त सूचनापत्रबारे थप कुरा बताउन सक्नुहुन्छ?
A.कुनै कम्पनीले एक व्यक्तिलाई रोजगार दिँदा सो कम्पनी र कर्मचारीबीच श्रम सर्तसम्बन्धी करार गर्नु आवश्यक हुन्छ। कम्पनीले कर्मचारीलाई लिखित श्रम सर्त सूचनापत्र (रोजगारी सम्झौतापत्र) दिन्छ, जसमा तलब, काम गर्ने घण्टा आदि सूचीबद्ध गरिएका हुन्छन्।
श्रम सर्तहरू
श्रम सम्झौताको अवधि |
कार्यस्थल र |
कामको सुरु र समाप्ति समय |
ब्रेक टाइम र बिदाको दिन |
तलब |
राजीनामासम्बन्धी मामिलाहरू |
नमुना: श्रम सर्त सूचनापत्र
[ठूलो बनाउन क्लिक गर्नुहोस्]
