Facebook Pixel Code

TOKYO METROPOLITAN GOVERNMENT

TOKYO CAREER GUIDE

Language
English
中文
Bahasa Indonesia
Tiếng Việt
नेपाली

FAQ Frequently Asked Questions Working & Living

WORKING
SALARY तलब

प्र. तलबबारे थप कुरा बताउन सक्नुहुन्छ?

उ.जापानको तलबमा मुख्यतया मासिक तलब र बोनस समावेश छ। कुल भुक्तानी रकमबाट सामाजिक बिमा र कर भुक्तान आदि घटाएपछिको बाँकी रकम कर्मचारीले टेक-होम तलबको रूपमा पाउँछ। सामान्यतया बोनस वर्षको दुई पटक (जून र डिसेम्बरमा) दिइन्छ। कर्मचारीको कार्यसम्पादन र कम्पनीको कार्यसम्पादनको आधारमा बोनसको भुक्तानी रकम धेरै फरक हुन्छ। जस्तै: कुनै वर्ष बोनस नै दिइँदैन भने कुनै वर्षचाहिँ 4 महिनाको ज्यालाबराबरको रकम दिइन्छ।

कुल तलब रकम - कटौती रकम = टेक-होम तलब रकम(SP)

कुल तलब रकम - कटौती रकम = टेक-होम तलब रकम

कुल तलब रकम (मुख्य विवरणहरू)

  • आधारभूत तलब
    श्रम सर्त सूचनापत्रमा निर्धारित
    आधारभूत पारिश्रमिक
  • ओभरटाइम भत्ता
    तोकिएको घण्टाभन्दा
    धेरै गरिने काम, नाइट ड्युटी
    आदिको लागि दिइने अतिरिक्त रकम
  • यातायात भत्ता
    घरबाट कार्यस्थलसम्मको लागि कम्युटर
    पास आदिको खर्च बेहोर्ने (विनाकर)

Detail FAQ EMPLOYMENT CONDITIONS

कटौती रकम

  • आयकर
  • निवासी कर
  • रोजगार बिमा
  • स्वास्थ्य बिमा
  • कर्मचारी पेन्सन बिमा आदि

Detail FAQ SOCIAL WELFARE / TAX

वार्षिक आम्दानीको उदाहरण

वार्षिक आम्दानीको उदाहरण(SP)

  • ABOUT TOKYO

  • SKILLS

  • SALARY

  • LIVING COST

  • UNEXPEXTED EXPERIENCE IN WORK

  • BUSINESS ATTIRE

  • CAREER FIELDS

  • OPENING SAMPLE

  • EMPLOYMENT CONTRACTS

  • SOCIAL WELFARE

LIVING
  • ONE DAY IN TOKYO

  • JAPANESE

  • COMMUTING

  • TEMPERATURE AND CLIMATE

  • HOUSING

  • MOBILE PHONE INTERNET

  • MEDICAL

  • BANK

  • TOURISM

  • EMERGENCY

BACK TO INDEX