Facebook Pixel Code

TOKYO METROPOLITAN GOVERNMENT

TOKYO CAREER GUIDE

Language
English
中文
Bahasa Indonesia
Tiếng Việt
नेपाली

FAQ Frequently Asked Questions Working & Living

LIVING
ONE DAY IN TOKYO टोक्योको दैनिकी

Q. तपाईँ सामान्यतया टोक्योमा कसरी दिन बिताउनुहुन्छ?

A.कम्पनीमा काम गर्नेहरू प्रायजसो सोमबारदेखि शुक्रबारसम्म बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म काम गर्छन्। शनिबार, आइतबार र सार्वजनिक बिदाहरूमा प्रायः छुट्टी हुन्छन्। तर सेवा प्रदान उद्योग र घरजग्गा उद्योगमा काम गर्नेहरूले प्रायः शनिबार, आइतबार काम गर्नुपर्ने हुन्छ र त्यसको ठाउँमा विक डेमा छुट्टी हुन्छ। बिगतमा लामो समय ओभरटाइम काम गर्नुपर्ने समस्या थियो तर हिजो आज थुप्रै कम्पनीले "लाइफवर्क ब्यालेन्स" लाई महत्त्व दिएका छन्। रिमोर्ट वर्क छिटो लागू भएको छ अनि फ्लेक्स टाइम प्रणाली र बेग्ला बेग्लै समयमा अफिस आउने प्रणाली ल्याउने कम्पनी पनि बढ्दै गरेकोले ओभरटाइम काम कम हुँदै छ।

कर्मचारी क-को उदाहरण (मलेसिया, 27 वर्ष, IT तथा डेभलपमेन्ट इन्जिनियर)

कर्मचारी क-को उदाहरण

(मलेसिया, 27 वर्ष, IT तथा डेभलपमेन्ट इन्जिनियर)

काम गर्ने दिन

बिहान
6:00
उठ्ने
टिभीमा समाचार हेर्ने
समाचार हेर्दा जापानी भाषा सिक्ने। म हरेक दिन अलि-अलि गर्दै जापानी भाषा सिक्छु।
बिहानको खाजासँगै कालो चिया पिउने
बिहान
8:00
घरबाट निस्कने
घरबाट नजिकैको स्टेनसनसम्म लगभग 10 मिनेट हिँडेर जाने।
बिहान
9:00
अमेरिकाका ग्राहकहरूसँगको मिटिङमा दोभासे गर्ने।
सायद मेरो जापानीभन्दा अङ्ग्रेजी भाषा राम्रो छ...

बिहान
10:00

आफ्नो डेस्कमा बसेर डेभलपमेन्टको काम गर्ने

बिहान
11:00
मेरो परियोजना टिमका अरू सदस्यसित
खाना खाँदै नयाँ सेवाबारे मिटिङ गर्ने
म अक्सर मेरो कम्पनी नजिकैको रामेन पसलमा जान्छु। त्यसको टोक्योमा एकदमै नाम चलेको छ। त्यहाँको त्सुकेमेन (सुपमा चोपेर खाने नुड्ल्स) एकदमै मीठो हुन्छ।
राती
2:00
आफ्नो डेस्कमा बसेर डेभलपमेन्टको काम गर्ने
राती
4:00
सिस्टमको व्याख्या
गर्ने टिम मिटिङमा बस्ने
मैले अझै धेरै सिक्न बाँकी छ अनि मेरो जापानी पनि अझै धेरै सुधार्नुपर्छ।
राती
6:00
आज म ओभरटाइम नगरेर मलेसियाली साथीसँग इकेबुकुरोमा भएको चिनियाँ रेस्टुरेन्ट जाँदै छु। आफ्नै देशको साथीसँग समय बिताउँदा मलाई एकदमै आरामदायी लाग्छ।
राती
11:00
घर पुग्ने
बिहान
00:00
सुत्ने

आइतबार

बिहान
6:00
उठ्ने
पढ्ने
(भिडियो हेरेर मार्केटिङ पढ्ने)
छुट्टीको दिन म बिहान चाँडै उठ्छु अनि पढ्छु।
भिडियो हेरेर पढ्दा मलाई धेरै कुरा याद हुन्छ।
बिहान
9:00

मोनोरेलमा ओदाइबा जाने

मलमा लुगा किन्ने

राती
12:00

ओमुराइस (जापानी आमलेट भात) रेस्टुरेन्टमा खाना खाने

राती
1:00
सडकमा गरिएको प्रदर्शन र नाटक हेरेर रमाउने
राती
3:00
प्रदर्शनमा गएर कार्टुन
पात्रहरू हेर्ने
मलाई सानै छँदादेखि जापानी कार्टुन एकदम मन पऱ्थ्यो। त्यसैले पनि मलाई जापान आउन मन लागेको हो।
टोक्यो खाडीमा घाम डुब्दै गरेको फोटो खिच्ने

अनि भवनहरूमा बलिरहेको
सुन्दर बत्तीहरू हर्ने
राती
6:00
कार्टुन पात्रहरूको थिम पार्कमा
बेलुकाको खाना खाने
राती
7:00
घर पुग्ने
फुटबल भिडियो गेम खेल्ने
राती
10:00
सुत्ने

OUR VOICE

  • ONE DAY IN TOKYO

  • JAPANESE

  • COMMUTING

  • TEMPERATURE AND CLIMATE

  • HOUSING

  • MOBILE PHONE INTERNET

  • MEDICAL

  • BANK

  • TOURISM

  • EMERGENCY

WOKING
  • ABOUT TOKYO

  • SKILLS

  • SALARY

  • LIVING COST

  • UNEXPEXTED EXPERIENCE IN WORK

  • BUSINESS ATTIRE

  • CAREER FIELDS

  • OPENING SAMPLE

  • EMPLOYMENT CONTRACTS

  • SOCIAL WELFARE

BACK TO INDEX