Facebook Pixel Code

TOKYO METROPOLITAN GOVERNMENT

TOKYO CAREER GUIDE

Language
English
中文
Bahasa Indonesia
Tiếng Việt
नेपाली

FAQ Frequently Asked Questions Working & Living

WORKING
BUSINESS STYLE व्यावसायिक पहिरन

Q. जापानमा चलेको व्यावसायिक पहिरन तथा
अन्य शैलीबारे थप कुरा बताउन सक्नुहुन्छ?

A.व्यावसायिक पहिरन र आवश्यक पर्ने कुराहरू व्यवसाय र जागिरको प्रकारअनुसार भिन्नाभिन्नै हुन सक्छ। हुनत अन्तरवार्ता दिँदा वा ग्राहकहरूसित मिटिङ गर्दा पुरुष र स्त्री दुवैले नै सुट लगाउनु जरुरी हुन्छ। तर थुप्रै कम्पनीमा गर्मी मौसममा कर्मचारीहरूले ज्याकेट वा टाइसमेत नलगाएर पनि काम गर्न सक्छन्। IT वा डिजाइनसम्बन्धी कम्पनीमा भने धेरैले T सर्ट र जीन्सजस्ता सधै लगाइरहेको अनौपचारिक पहिरन लगाएर काम गर्छन्। रिमोर्ट वर्कको दिन भने स्क्रिनमा देखिने टप्स मात्र सर्ट वा ब्राउज लगाएर बटम्समा रिल्याक्स गर्न सक्ने लुगा लगाउन पनि सकिन्छ।

फर्मल स्टाइल

मिसिमा स्योकुहिन कम्पनी

निर्माता:खानेकुरा

मिसिमा स्योकुहिन कम्पनी

दिनदिनै ग्राहकसँग भेट्ने काममा यसरी सुट लगाउन प्राय: मन पराइन्छ।

क्याजुअल स्टाइल

डी एम विज्ञापन कम्पनी

विज्ञापन एजेन्सी

डी एम विज्ञापन कम्पनी

EAGLYS कम्पनी

सूचना संचार

EAGLYS कम्पनी

कहिलेकाहीं ग्राहकसँग भेट्ने मौका भए पनि सुट जत्तिको फर्मल माग नगरिने काममा अलिकति क्याजुअल पहिरनमा काम गर्न सक्ने कम्पनी पनि बढ्दै छ।

रफ स्टाइल

कोनेल कम्पनी

सूचना संचार:डिजाइन

कोनेल कम्पनी

गीक फीड कम्पनी

IT

गीक फीड कम्पनी

सिर्जना र प्रभावकारितालाई महत्त्व दिने कार्यस्थलमा T शर्ट र जिन्सजस्तो रफ पहिरन पनि स्वीकार्य हुन सक्छ।

वर्क क्लोथ स्टाइल

पिएजो पार्ट्स कम्पनी

निर्माता:प्रेसिजन पार्ट्स

पिएजो पार्ट्स कम्पनी

एइच एस जेइ

निर्माण

एइच एस जेइ

डेस्क वर्कभन्दा कारखानामा धेरै काम गरिन्छ भने सजिलोसँग काम गर्न सक्ने यस्तो पहिरनमा काम गर्ने कम्पनी धेरै छ।

Religious consideration स्टाइल]

उनिदोस कम्पनी

फाइनान्सियल सर्भिस

उनिदोस कम्पनी

जस्तो काम भए पनि लुगाको धार्मिक नियममा ध्यान पुर्याएर स्कार्फ, हिजाब, लामो बाहुला लामो प्यान्ट्स पनि लगाउन स्वीकार्य भएको छ।

बिजिनेस स्टाइल कम्पनीपिच्छे फरक भएकोले कम्पनीमा प्रवेश गर्नु अगाडि पक्का गरौं।

  • ABOUT TOKYO

  • SKILLS

  • SALARY

  • LIVING COST

  • UNEXPEXTED EXPERIENCE IN WORK

  • BUSINESS ATTIRE

  • CAREER FIELDS

  • OPENING SAMPLE

  • EMPLOYMENT CONTRACTS

  • SOCIAL WELFARE

LIVING
  • ONE DAY IN TOKYO

  • JAPANESE

  • COMMUTING

  • TEMPERATURE AND CLIMATE

  • HOUSING

  • MOBILE PHONE INTERNET

  • MEDICAL

  • BANK

  • TOURISM

  • EMERGENCY

BACK TO INDEX