

Q. जापानी भाषा कत्तिको आउनुपर्छ?
A.हामीले विदेशीहरूलाई काम दिने कम्पनीहरूमा काम गर्न कत्तिको जापानी भाषा आउनुपर्छ भनेर सोध्दा तिनीहरूको जवाफ कम्पनीपिच्छे फरक छ, तिनीहरूले यस्ता जवाफ दिए, केहीले "कागजपत्रहरूजस्तै रिपोर्ट तयार पार्न सक्नेसम्मको हुनुपर्छ" भने अरू कसैले "व्यापारसित सम्बन्धित कारोबार सम्हाल्न सक्नेसम्मको हुनुपर्छ" भने, कसैले "कुराकानी गर्न सक्नेसम्मको हुनुपर्छ" भने, तर धेरै कम्पनीमा जापानी भाषाको क्षमता चाहिन्छ। तथापि हिजो आज IT इन्जिनियरजस्ता जापानी भाषाको क्षमता आवश्यक नहुने रोजगारीको अवसर पनि बढ्दै छ। अनि सार्वजनिक संस्था वा स्वयंसेवकद्वारा संचालित हुने जापानी भाषा लर्निङ सपोर्टको सदुपयोग गर्दै खर्च नगरी जापानी भाषाको क्षमता हासिल गर्न सक्नुहुन्छ।

हामीले टोक्योमा काम गर्ने 100 जना
गैर-जापानी मानिसहरूलाई सोध्यौँ
तपाईँको जापानी भाषाको
दक्षता कत्तिको छ?
तपाईँको जापानी भाषाको दक्षता कत्तिको छ? (जापानी भाषा दक्षता परीक्षा (JLPT) N1–N5 लेभलको आधारमा पाएका जवाफहरू
(N1 भनेको सबैभन्दा गाह्रो अनि N5 भनेको सबैभन्दा सजिलो) )
N1 लेभल
N2 लेभल
N3 लेभल
N4 लेभल
N5 लेभल
काम गर्नको लागि जापानी
भाषाको लेभल कति चाहिन्छ?
रिपोर्ट आदि डोकुमेंट बनाउन सक्ने लेभल
बिजिनेसको कारोबार गर्न सक्ने लेभल
सजिलो दैनिक कुराकानी गर्न सक्ने लेभल
जापानी भाषा त्यत्ति चाहिंदैन
अन्य
के तपाईँ आफ्नो जापानी भाषा
अझै राम्रो बनाउन केही कदम
चाल्दै वा मेहनत गर्दै हुनुहुन्छ?
सेवा
ट्रेडिङ कम्पनी
सूचना, सञ्चार र IT
सर्भिस
